यस्तो छ गृहप्रशासन सुधारको कार्ययोजना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ आज यहाँ सार्वजनिक गर्नुभएको छ । ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ । कार्ययोजनामा नीतिगत … Continue reading यस्तो छ गृहप्रशासन सुधारको कार्ययोजना